नेपाली काँग्रेसको प्रवक्तामा गगन थापा मनोनित !
सारांश
- काठमाडौं— नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा गगन थापालाई मनोनित गरेका छन्।
- पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री प्रत्यासी बनेका थापा माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।
- चुनावको मुखमा पार्टीविरुद्ध विपक्षीको आक्रमण बढ्दै गएको अवस्थामा सभापति देउवाले प्रवक्ता चयन गरेका हुन्।
काठमाडौं— नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा गगन थापालाई मनोनित गरेका छन्। पार्टी महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्री प्रत्यासी बनेका थापा माओवादीसँगको मिलिजुली सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।
चुनावको मुखमा पार्टीविरुद्ध विपक्षीको आक्रमण बढ्दै गएको अवस्थामा सभापति देउवाले प्रवक्ता चयन गरेका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया