शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

सारांश

  • २६ कात्तिक, भक्तपुर ।
  • शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ ।
  • संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह-संयोजक दिग्गज धौरालीले बताए ।

२६ कात्तिक, भक्तपुर । शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ ।

संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह-संयोजक दिग्गज धौरालीले बताए ।

आफूहरुले आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने मागसहित बुझाएको ज्ञापनपत्रको समेत सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको उनको भनाइ छ ।

समितिले कुनैपनि सहमतिबिना ताला खोले कार्यलयमा हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी आयोग स्वयम् हुनु पर्ने समेत चेतावनी दिएको छ ।

नवाैं संशाेधनबाट ७५ प्रतिशत अान्तरिक प्रतिस्पर्धा गराउने व्यवस्था कायम गरिएपछि लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेदवारहरू प्रतिस्पर्धाबाटै बञ्चित भएका छन् । यस अघि ४९ प्रतिशतकाे व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो
गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
कस्तो छ तपाईंको राशिफल?
कस्तो छ तपाईंको राशिफल?
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,

तपाईंले छुटाउनुभयो कि?