२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
सारांश
- काठमाडौं, मंसिर ११ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि पहिलो चरणमा आइतबार मतदान भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।
- सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ ।
- यसैगरी, अरु ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको छ ।
काठमाडौं, मंसिर ११ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि पहिलो चरणमा आइतबार मतदान भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।
सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ । यसैगरी, अरु ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया