२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
५५ पटक हेरिएको
Shares
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग

सारांश

  • काठमाडौं, मंसिर ११ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि पहिलो चरणमा आइतबार मतदान भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।
  • सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ ।
  • यसैगरी, अरु ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको छ ।

काठमाडौं, मंसिर ११ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि पहिलो चरणमा आइतबार मतदान भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याइएको निर्वाचन आयोगले जनाएको छ ।

सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ । यसैगरी, अरु ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
बजेट कसरी आउँदैछ, यसो भन्छन् अर्थमन्त्री डा. खतिवडा
बजेट कसरी आउँदैछ, यसो भन्छन् अर्थमन्त्री डा. खतिवडा
डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह
डेढ वर्षभित्र काठमाडौं महानगर भित्रका विजुलीका तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर शाह
साउन ९ गते शुक्रवारको राशिफल यस्तो छ
साउन ९ गते शुक्रवारको राशिफल यस्तो छ
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!
बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!