सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत

सारांश

  • काठमाडौँ, १३ मंंसीर सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
  • सञ्चार मन्त्री बस्नेतलेस्थानीय तहको निर्वाचनपछि शुरु भएको संघ र प्रदेशको पहिलो चरणको चुनाव केही सामान्य घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भए जस्तै दोस्रो चरण पनि सहज, निर्भय र शान्तिपूर्ण बनाउन सहयोग गर्न राजनीतिक दल, सञ्चारकर्मी र सम्बद्ध सबैपक्षसँग अनुरोध गर्नुभयो ।
  • नेपाली काँग्रेसका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री बस्नेतले मुलुकले अहिले कठिन चरण पार गर्न खोजिरहेको उल्लेख गर्दै यसपछि लोकतन्त्र स्थिर हुने विश्वास व्यक्त गर्नुभयो ।

(sonoma.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने
लगातार  वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
लगातार वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
कक्षा १२ को परीक्षाः ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ

तपाईंले छुटाउनुभयो कि?