अबको प्रधानमन्त्री पनि मै हुँ: देउवा
सारांश
- १७ मंसिर, कैलाली ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।
- कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन्.
१७ मंसिर, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।
कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन्. ।
रिपोर्टर्स क्लब नेपालले आइतबार कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले भने-”कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।”
निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवालेे २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने बताए ।
प्रतिक्रिया
कुल कमेन्ट:
30
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bhattarai Bhawani Prasad
छायां !
Surendra Deuba
Jaynepal
Dhan Gc
asko namai pm rakhdeu na a pandit
CR Pankaj Kc
मेरो शौचालय सफा गर्न आ
Bhakta Kc
1} २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काङ्ग्रेस
२) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काङ्ग्रेस
३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिषद बैठक तय गराउने काङ्ग्रेस
४) २०११ मा कोसि भारत लाई बेच्ने काङ्ग्रेस
५) २०१५ गन्डकी बेची खाने काङ्ग्रेस
६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काङ्ग्रेस
७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काङ्ग्रेस
८) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काङ्ग्रेस
१०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काङ्ग्रेस
११) गन्डकि भारतलाई बेचेर खाने काङ्ग्रेस
१२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काङ्ग्रेस
१३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काङ्ग्रेस
१४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काङ्ग्रेस
१५) कर्णाली बेची खाने काङ्ग्रेस
१६) टनकपुर बेचि खाने काङ्ग्रेस
१७) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्ग्रेस
१८) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
१९) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
२०) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
२१) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
२२) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
२३) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
२४) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काङ्ग्रेस
२५) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काङ्ग्रेस
२६) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काङ्ग्रेस
२७) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काङ्ग्रेस २८) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काङ्ग्रेस
२९) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काङ्ग्रेस
३०) एरोप्लेन अपरहण गरि ४० लाख लुट्ने लुटेरा काङ्ग्रेस
३१)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
३२)अबैध म्यानपावर ब्यबसायी सङ्ग करोडौं रकम लिएर राजदूत सिफारिस गर्ने काङ्ग्रेस
३३)प्रहरी महानिरिक्षक नियुक्तिअबैध तरिकाले गर्न खोज्दा करोडौं लिने काङ्ग्रेस
३४)कथित १२ बुदे गर्दा मनमोहन सङ्ग लम्पसार पर्ने काङ्ग्रेस
३५)सनातन हिन्दुरास्ट्र मेटाउन मुख्य भुमिका खेल्ने काङ्ग्रेस
३६)कमिसन को लोभमा पोखरा अन्तरास्ट्रिय विमानस्थल निर्माण रोक्न खोज्ने काङ्ग्रेस
३७)रास्ट्रघाती नाजायज माग राख्ने नेपाल लाई माया नगर्ने मधेसी मोर्चाको पाउ मोल्ने काङ्ग्रेस
३८)रास्ट्रपति आफुले पाउने लोभमा गौरव शालि इतिहास बोकेको नेपाल घरको निर्माता राजसंस्था लाई धोका दिएर माओवादीको टाङ्ग मुनि बस्ने काङ्ग्रेस
३९)नेपाल आमाको दुश्मन काङ्ग्रेस किनभने यो पार्टीको जन्म ईन्डियाको बनारसमा भएको हो,नामपनि ईन्डियाको काङ्ग्रेस आइ बाट जन्म भएको हो
४०)एन सेलको ३३ अरब हसुर्न खोज्ने काङ्ग्रेस
४१)आइजिपी नियुक्ति मा रकम खान नपाए पछि न्यायालयमा हस्तक्षेप गर्ने काङ्ग्रेस
अब यति कुरा थाहा पाए पछि पनि कोहि कांग्रेस हु भन्छ भने रास्ट्रघाती हो।।।
Nabin Aryal
Wawa keya chitta bujdo.kura dinu vayo sir
Jit Ghale
Khulkiss
Anisha Adhikari
Gagan lai banaunuparxa
Kanchha Himdung Tmg
Aba khuskyo budo.
Nabin Aryal
Ta sale chor kahile marxasra des le mukti pauxa kunni
Sundar Khatri
बार बार कांग्रेस को सर्कार
देश र जनता वॉर न पार
किन चहियो कांग्रेस लाई
फेरी भोट अणि सर्कार
गर्नलाई बेठीती लूट र भ्रस्टाचार
Babu Ram Paudel
saram xena 5 sheet vanda audaina har 10 din paxe?
Dipendra Timsina
Hahahahahahahahahhahahahahahahahahahahahahahahahahahahabahhahaha
Dambar Chhetri
हो अहिलेकोछत
Tilakram Paudel
वहुमत नल्याईकन प्रधानमन्त्री बन्न मिल्ला र?आउछ वहुमत?
Emansinghtamang Tamang
Hunxa hola kukur ko sing aumrepxxi serbahadur g.
Durga Adhikari
Ahile pani deuba, election sakera pani nahunjel pani afai ho.
Durga Adhikari
Ahile pani deuba, election sakera result pani nahunjel pani afai ho.
Radhe Shyam Machamasi
Bhayara k garne. Aafno aama lai bechne bhahek aru kehi garna aaudaina yo bhak bhake syal lai
Tekendra Dhami
GOOD
Madhukar Pandey
तथास्त्तु
Bal Krishna Adhikari
Peon huna pani like chhaina Babu.
Padam Gauchan
Aba ta sapna na dekhe huncha PM ko
Nagendra Kc
सदै तपाईं मात्रै प्रधानमन्त्री हुने
Krishna Basyal
बिहार को चै पक्कै बनचन अब ?????
Bindas Bista
Kam xaen
Vairabh Sen
अब चुप लागेर घरमा गयेर बस बुढा काम छैन बुढाको
Risi Aachami
दिमाग ले काम गनं छाडे पछि यस्तै कुरा गर्छन कि कसो
Jban Gurung
Ho ni
Dilip Shrestha
यो एजेन्टको समय सकियो, अव रअले नया एजेन्ट खोजे हुन्छ ।