चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली

सारांश

  • ओलीले भने- उहाँका प्रयासहरु असफल भए ।
  • उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो ।
  • त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।

ओलीले भने- उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।

ओलीले चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताए । उनले भने- चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ । सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’
तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण
तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
Rishi Kapoor introduces his on-screen son from ‘Rajma Chawal’
Rishi Kapoor introduces his on-screen son from ‘Rajma Chawal’
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता
महिला साफ च्याम्पियनसिप: नेपाल समुह चरणकाे विजेता
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !