काठमाडौं १ को मतगणना सुरु
सारांश
- काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।
- सर्वदलीय बैठकपछि भरखरै मतगणना सुरु भएको हो।
- यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार रहेका छन्।
काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि भरखरै मतगणना सुरु भएको हो। यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार रहेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया