सप्तरी–३ मा काँग्रेसको अग्रता
सारांश
- राजविराज– प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
- राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।
- उनलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८०९ मत ल्याएका छन् ।
राजविराज– प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।
उनलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८०९ मत ल्याएका छन् । त्यस्तै राजपा–फोरम गठबन्धनका चन्द्रकान्त चौधरीले ५४० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया