झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
सारांश
- झापा, २२ मंसिर ।
- झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।
- पछिल्लो मतपरिणाम अनुसार ओलीको ५ हजार ११ मत छ ।
झापा, २२ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार ओलीको ५ हजार ११ मत छ । उनका प्रतिस्पर्धी कांग्रेसका खगिन्द्र अधिकारीले २ हजार ६ सय ४८ मत ल्याएका छन् ।
झापाका पाँच वटै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिइरहेको छ ।
झापाको पछिल्लो परिणाम
क्षेत्र नम्बर १
सुरेन्द्र कार्की, माके ५१५६
विश्वप्रकाश शर्मा, नेका ५०४५
क्षेत्र २
पवित्रा निरौला खरेल, एमाले २९२४
उद्दव थापा, नेका १९५१
क्षेत्र नम्बर ३
राजेन्द्र लिङ्देन, राप्रपा बाम गठबन्धन, ४६४७
कृष्णप्रसाद सिटौला, नेका ३६६७
क्षेत्र नम्बर ४
एलपी साँवा लिम्बु, एमाले ३४०१
देउमान थेवे, नेका २१७८
क्षेत्र नम्बर ५
केपी शर्मा ओली, एमाले ५०११
खगिन्द्र अधिकारी, नेका २६४८

Dharma Raj Bhattarai
अग्रता कायम रहोस् जित सुनिश्चित छ
Lalit Limbu
Oli.je.lalsalam
Anjana Bhattarai
good