प्रदेशसभातर्फ सुनसरीका २ क्षेत्रमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रदेशसभातर्फ सुनसरीका २ क्षेत्रमा एमाले विजयी

सारांश

  • सुनसरी, मंसिर २४– सुनसरी, मंसिर २४– सुनसरीको क्षेत्र नम्बर १ क र ४ क मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
  • सुनसरी एक क बाट एमालेका प्रदिप भण्डारी विजयी हुनु भएको हो ।
  • सुरुवाती गणनामा पछि परेका भण्डारीले नतिजा उल्टाउँदे कांग्रेसका किशोर राईलाई पराजित गर्नु भएको हो ।

सुनसरी, मंसिर २४– सुनसरी, मंसिर २४– सुनसरीको क्षेत्र नम्बर १ क र ४ क मा एमालेका उम्मेदवार विजयी भएका छन् । सुनसरी एक क बाट एमालेका प्रदिप भण्डारी विजयी हुनु भएको हो । सुरुवाती गणनामा पछि परेका भण्डारीले नतिजा उल्टाउँदे कांग्रेसका किशोर राईलाई पराजित गर्नु भएको हो ।

उहाँले १९ हजार २ सय ४३ मत ल्याउनु भएको छ भने नेपाली कांगेसका किशोर राईले १३ हजार ७ सय ७० ल्याउनु भएको छ । यस्तै सुनसरी क्षेत्र नम्बर ४ प्रदेश क मा पनि एमालेकै जगदिश कुसियत विजयी हुनुभएको छ ।

उहाँले कांग्रेसका रेवतीरमण दुलाललाई पराजित गर्नु भयो । जगदिश कुसियतले १६ हजार ६ सय ९० मत ल्याउनु भयो । नेपाली कांग्रेसका रेवतीरमण दुलालले १५ हजार २ सय ८२ मत पाउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?