रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७३
|
|
९९७ पटक हेरिएको
Shares
रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो

सारांश

  • रियल म्याड्रिडको स्पेनिस ला लिगामा प्रमुख प्रतिद्वन्दी बार्सिलोनासँग स्पष्ट ५ अंकको अग्रता राख्ने अभियानमा गम्भीर धक्का लागेको छ।
  • शनिवार राती म्याड्रिड डर्बीको खेलमा एट्लेटिकोले रियललाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको छ।
  • टोनी क्रुजको फ्रिकिकमा टाउकोले गोल गरेका पोर्चुगिज डिफेन्डर पेपेले रियललाई ५२ मिनेटमा अग्रता दिलाएका थिए।

रियल म्याड्रिडको स्पेनिस ला लिगामा प्रमुख प्रतिद्वन्दी बार्सिलोनासँग स्पष्ट ५ अंकको अग्रता राख्ने अभियानमा गम्भीर धक्का लागेको छ। शनिवार राती म्याड्रिड डर्बीको खेलमा एट्लेटिकोले रियललाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको छ।

टोनी क्रुजको फ्रिकिकमा टाउकोले गोल गरेका पोर्चुगिज डिफेन्डर पेपेले रियललाई ५२ मिनेटमा अग्रता दिलाएका थिए। तर, आफ्नो क्लबमा भित्र्याउने गोप्य अभियानमा रहेको रियलविरुद्ध आन्टोन ग्रिजमनले ८५ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याए।

ग्रिजमनको स्पेनिस ला लिगामा १५ औं गोल थियो। उनी यो सिजन ला लिगामा गोल गर्ने अभियानमा पाँचौ नम्बरमा छन्।

रियल लिगको ३० खेलमा ७२ अंकका साथ शीर्ष स्थानमा छ। शनिवार राती (नेपाली समयअनुसार विहान) हुने अर्को खेलमा बार्सिलोनाले मालागालाई जितेको खण्डमा गोलअन्तरको आधारमा रियलभन्दा माथि उक्लिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
Exactly what is a Mail Purchase Bride? — Facts And Fiction On this Crazy Dating Service
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु
रबर जस्तै यिनको जिउ ? जहाँसुकैबाट सरीर मोड्न सक्ने
नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त
नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना