ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

सारांश

  • पोखरा, ७ माघ ।
  • ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।
  • पोखराको पूmलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

पोखरा, ७ माघ । ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।

पोखराको पूmलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।

एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले रु दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
सरकारको कामले सबै कुराको जवाफ दिनेछ : प्रधानमन्त्री ओली
सरकारको कामले सबै कुराको जवाफ दिनेछ : प्रधानमन्त्री ओली
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

तपाईंले छुटाउनुभयो कि?