प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)

सारांश

  • काठमाडौं, माघ १९ ।
  • माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
  • होटल सोल्टीमा प्चण्ड र स्वराजबीच भेटवार्ता भएको हो ।

काठमाडौं, माघ १९ । माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा प्चण्ड र स्वराजबीच भेटवार्ता भएको हो ।

प्रचण्ड र स्वराजको भेटवार्ताको समय साढे ९ बजे तय भएको थियो । प्रचण्ड स्वराजलाई भेट्न पार्टीका अन्य नेताहरुलाई नलिई होटल सोल्टी पुगेका हुन् ।

सोही होटलमा स्वराजले बिहीबार एमाले नेताहरूसँग सामूहिक रात्रीभोज गरेकी थिइन् । रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् ।

एमाले नेताहरुसँगको सामूहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग वान टु वान वार्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?