मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल

सारांश

  • काठमाडौं, माघ १९ ।
  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
  • नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा उनले पार्टीमा जातीय आधारमा भातृ संस्था बनाउनेभन्दा पनि व्यावसायिक संस्थालाई पार्टीको शुभेच्छुक संस्था बनाएको खण्डमा पार्टी स्वस्थ्य र बलियो हुने विश्वास व्यक्त गरे ।

काठमाडौं, माघ १९ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेला कार्यक्रममा उनले पार्टीमा जातीय आधारमा भातृ संस्था बनाउनेभन्दा पनि व्यावसायिक संस्थालाई पार्टीको शुभेच्छुक संस्था बनाएको खण्डमा पार्टी स्वस्थ्य र बलियो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री दीपक खड्काले समग्र काँग्रेसलाई पुनर्ताजगी दिलाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गरे ।

संघका अध्यक्ष दीपक महतले काँग्रेसका भ्रातृ संस्थाको पुनर्जागरण गराउन र पर्यटन व्यवसायमा आबद्ध शुभेच्छुक संस्थामा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा काँग्रेसकातर्फबाट विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री, पार्टीका केन्द्रीय सदस्य, सांसद तथा भ्रातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गर्नुका साथै पत्रकार अशोक सिलवाललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार गठनको बाटो खुल्यो
नयाँ सरकार गठनको बाटो खुल्यो
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
प्रधानन्याधीशमा जोशी  सिफारिस !
प्रधानन्याधीशमा जोशी सिफारिस !
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानिस मर्ने, यस्तो छ अध्ययन प्रतिवेदन
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?