राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास

सारांश

  • काठमाडौं, माघ २५ ।
  • नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस बर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन ।
  • मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबमट राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा गर्ने गरिएको छ ।

काठमाडौं, माघ २५ । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस बर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन ।

मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबमट राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा गर्ने गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपाली सेनाले यस बर्ष भदौ २७ र पुष ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जना मात्रै सहायक सेनानीमा छानिएका छन् ।

सेनाको कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले दुई पटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो ।

दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ ।

अन्य सुरक्षा निकायमा बेला बेलामा हुने भर्ना छनोट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेको पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
कोरियन कम्पनीले अब नेपालमै गाडी बनाउने, १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत
जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल
जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
उडिरहेको जहाजमा मुसा देखेपछि …
उडिरहेको जहाजमा मुसा देखेपछि …
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान
१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा