प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’

सारांश

  • महोत्तरी ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीवनभर क्रान्तिकारी कम्युष्निट हुन निकै गाह्रो रहेको बताएका छन् ।
  • शनिबार महोत्तरी जिल्लाको हात्तीलेटमा आयोजित सम्मान तथा अन्तक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, एउटा क्रान्तिकारी गाउँ, कम्युनिष्टहरुको किल्लाको नाम त मैले २०३६ सालतिर सुनेको थिए ।

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीवनभर क्रान्तिकारी कम्युष्निट हुन निकै गाह्रो रहेको बताएका छन् ।

शनिबार महोत्तरी जिल्लाको हात्तीलेटमा आयोजित सम्मान तथा अन्तक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, एउटा क्रान्तिकारी गाउँ, कम्युनिष्टहरुको किल्लाको नाम त मैले २०३६ सालतिर सुनेको थिए । तर आज त्यो आनदोलनका अगुवा तपाईहरुलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको छ ।’

उत्ति बेलाका विद्रोहको स्मरण गर्दै प्रचण्डले भने, ‘एउटा मानिस १ वर्ष, २ वर्ष वा ५–१० वर्ष क्रान्तिकारी भएर राम्रो काम गर्न सक्ला तर जीवनभर कम्युनिष्ट क्रान्तिकारी भएर विताउन चानचुने होइन ।’

अध्यक्ष प्रचण्डले कार्यक्रयमा एक सयभन्दा बढीलाई अवीर तथा खादा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pitambar Adhikari

    मरेर सहिद हुनेहरू हाे,
    बाँचेर त हेर
    बाँच्नु झन् गाह्राे छ ।
    —- भू. पी.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?