राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०७४
|
|
२६६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने

सारांश

  • राष्ट्रपति विद्या भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छिन् ।
  • उनले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् ।
  • ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,राष्ट्रपति संविधानको संरक्षक हो ।

राष्ट्रपति विद्या भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छिन् ।

उनले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,राष्ट्रपति संविधानको संरक्षक हो । उहाँले भोट हाल्नु हुन्न ।’प्रेस सल्लाहकार माधव शर्माले भने।

बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् ।

राष्ट्रपतिको यो भ्रमण कार्यक्रम सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
कात्तिक २४ गते सोमवारको राशिफल यस्तो छ
कात्तिक २४ गते सोमवारको राशिफल यस्तो छ
जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने
जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज
आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला

तपाईंले छुटाउनुभयो कि?