केपी ओलीले बालुवाटारमा मनाए ६७ औं जन्मदिन
सारांश
- काठमाडौं : प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् ।
- प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
- नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् ।
काठमाडौं : प्रधानमन्त्री कृपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि उनले केक काटेर आफ्नो जन्मदिन मनाएका हुन् । मनाएका हुन्। जन्मदिन मनाउने क्रममा उनकी पत्नी राधिका शाक्य तथा एमालेका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिनको अवसरमा नेकपा(एमाले) स्थायी समिति, मदन भण्डारी स्पोर्टस एकेडेमीले जन्मदिनको शुभकामना व्यक्त गरेको थियो ।
जन्मदिनको अवसरमा विभिन्न कुटनीतिक निकायले शुभकामना दिएका छन् । भारतीय राजदूत, चिनियाँ राजदूतले बधाई तथा शुभकामा दिएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया