अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
अर्थमन्त्रीसहित तीनजनाले अब सपथ लिन पाउने

सारांश

  • काठमाडौं, २४ फागुन – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मनोनित तीन जना राष्ट्रिय सभा सदस्यलाई शपथ ग्रहणको लागि बाटो खुला गरिदिएको छ ।
  • न्यायाधीसहरु केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अन्तरकालीन आदेश खारेज गर्दै सपथका लागि बाटो खुला गरिदिएको हो ।
  • फागुन ११ मा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले शपथ ग्रहण नगर्नुरनगराउनु भनेपछि राष्ट्रियसभाका सदस्य तथा अर्थमन्त्री डा।

काठमाडौं, २४ फागुन – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मनोनित तीन जना राष्ट्रिय सभा सदस्यलाई शपथ ग्रहणको लागि बाटो खुला गरिदिएको छ । न्यायाधीसहरु केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अन्तरकालीन आदेश खारेज गर्दै सपथका लागि बाटो खुला गरिदिएको हो ।

फागुन ११ मा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले शपथ ग्रहण नगर्नुरनगराउनु भनेपछि राष्ट्रियसभाका सदस्य तथा अर्थमन्त्री डा। युवराज खतिवडा, रामनारायण विडारी र डा। विमला पौडेललाई सपथ ग्रहणमा रोकिएको थियो ।

सर्वोच्चका कारण राष्ट्रियसभामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन् ।
शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीन सदस्यलाई मनोनित नगरी ओली नेतृत्वको सरकारले सिफारिस गरेका सदस्यलाई मनोनित गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

‘संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नु’ आदेशमा भनिएको छ ।

राष्ट्रियसभा सदस्यमा देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि
मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
वाग्मतीका मुख्यमन्त्रीले आज शपथ लिँदै
वाग्मतीका मुख्यमन्त्रीले आज शपथ लिँदै
‘घोषणपत्रअनुसार काम गर्नू’
‘घोषणपत्रअनुसार काम गर्नू’

तपाईंले छुटाउनुभयो कि?