एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
१२१९ पटक हेरिएको
Shares

सारांश

  • ने क पा ( ए मा ले ) तयार पार्यो  टुटेका मनहरु जोड्ने मार्मिक बिज्ञापन ( लघु कथा एमाले छदै छ नि  ) ।
  • रश्मी भट्ट , किरण शर्मा , राज राठोर को उत्कृष्ट अभिनय, बिदुर पाण्डे को उत्कृष्ट छायान्कन , प्रविन मानन्धरको उत्कृष्ट सम्पादन , सुमन थपालिया को उत्कृष्ट संगीत , सुरज थपालियाको उत्कृष्ट ध्वनी सम्पादन र मनोज पाण्डेको हौसला र विश्वाश , बालदिप राइको साथ र अभय पान्डेको उत्कृष्ट कथा र निर्देशन उक्त भिडियोमा रहेको  पाइन्छ  ।

ने क पा ( ए मा ले ) तयार पार्यो  टुटेका मनहरु जोड्ने मार्मिक बिज्ञापन ( लघु कथा एमाले छदै छ नि  ) । रश्मी भट्ट , किरण शर्मा , राज राठोर को उत्कृष्ट अभिनय, बिदुर पाण्डे को उत्कृष्ट छायान्कन , प्रविन मानन्धरको उत्कृष्ट सम्पादन , सुमन थपालिया को उत्कृष्ट संगीत , सुरज थपालियाको उत्कृष्ट ध्वनी सम्पादन र मनोज पाण्डेको हौसला र विश्वाश , बालदिप राइको साथ र अभय पान्डेको उत्कृष्ट कथा र निर्देशन उक्त भिडियोमा रहेको  पाइन्छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?