रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
६७२ पटक हेरिएको
Shares
रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता

सारांश

  • नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् ।
  • सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।
  • ‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् ।

सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।

‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।’

विहान करिब ९ बजे भक्तपुरबाट रामेछाप जान भनि हिँडेका न्यौपाने राती अबेर पनि रामेछाप सदरमुकाम मन्थली नपुगेपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार स्थानिय चुनाव खर्च प्रयोजनका लागी साथमा चार लाख बोकेर उनि रामेछाप जाँदै थिए । उनले बोकेको मोवाईल मध्यान्ह करिब १२ बजेदेखी स्विच अफ भएको थियो ।
आनन्दश्री कहाँ छन् भन्नेबारे भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने
केही दिनदेखि बढेको चिसो भोलिदेखि कम हुने

तपाईंले छुटाउनुभयो कि?