बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे

सारांश

  • नगरकोट, २६ चैत ।
  •   नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताउनुभएको छ ।
  • भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने भएकाले समुदायसँगै शिक्षकले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा
रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

पार्टी जनतामाझ जान नसक्नु पराजयको कारण : माओवादी

अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन

दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो

अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी