अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
अाशाराम वापुलार्इ जन्मकैद काे सजाए !

सारांश

  • काठमाण्डाै, १२ वैशाख ।
  • नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका आसारामलाई जोभपुरको विशेष अदालतले दोषी ठहर गरेको छ ।
  •   ७७ वर्षका आसाराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो ।

काठमाण्डाै, १२ वैशाख । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका आसारामलाई जोभपुरको विशेष अदालतले दोषी ठहर गरेको छ ।

 

७७ वर्षका आसाराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए ।

एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?