विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू

सारांश

  • बिर्तामोडः नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका निजी विद्यालयलाई जनपरिषद्मा दर्ता गर्न उर्दीसहितको पत्र काट्न थालेको छ ।
  • नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद् नेपाल नाममा यो पार्टीले प्याब्सनमा आबद्ध विद्यालयलाई पत्रचार गरेको हो ।
  • शुक्रबार जिल्ला प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलललाई समेत पत्र पठाउँदै झापाका निजी विद्यालयहरुको विवरणसहित १५ दिन भित्र जनपरिषदको कार्यालयमा आउन भनिएको छ ।

बिर्तामोडः नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका निजी विद्यालयलाई जनपरिषद्मा दर्ता गर्न उर्दीसहितको पत्र काट्न थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद् नेपाल नाममा यो पार्टीले प्याब्सनमा आबद्ध विद्यालयलाई पत्रचार गरेको हो ।

शुक्रबार जिल्ला प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलललाई समेत पत्र पठाउँदै झापाका निजी विद्यालयहरुको विवरणसहित १५ दिन भित्र जनपरिषदको कार्यालयमा आउन भनिएको छ ।

पत्रमा लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद् प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षर गरेका छन् ।

पत्रमा यदि समयभित्र दर्ता नगरिएमा जनपरिषदको नियम बमोजिम हुने उल्लेख गरिएको छ । जनपरिषद्को नियम र कार्यालय रहेको स्थानबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !
बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा
सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
ज्ञानेन्द्र शाही हिरासतमुक्त
ज्ञानेन्द्र शाही हिरासतमुक्त
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन
आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन
प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापामा
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?