फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

सारांश

  • काठमाडौँ, १६ वैशाख , विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।
  • वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो ।
  • जसमध्ये गुराँस ३१ किसिमका छन् ।

काठमाडौँ, १६ वैशाख , विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।

वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।

यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् ।

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उहाँले भन्नुभयो ।

नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ : सांसद रवि लामिछाने
पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ : सांसद रवि लामिछाने
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश  गर्‍यो
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गर्‍यो
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
भारतीय पर्यटकको भीरबाट लडेर निधन
भारतीय पर्यटकको भीरबाट लडेर निधन
शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र
शीर्ष नेता विकासभन्दा दोषारोपणमै व्यग्र
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार

तपाईंले छुटाउनुभयो कि?