सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’

सारांश

  •  काठमाडौँ, २५  बैशाख ।
  • सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा दर्ता गरेको ३८ क्विन्टल तस्करीको सुन प्रकरण र सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै रहेको खुलेको छ ।
  • ‘गोरे’की श्रीमती निरू भनिने नर्वदा खरेल उप्रेतीसहितको लगानीमा ०६९ सालदेखि ‘गोरे’ तस्करीमा संलग्न रहेको ठहर गरेको थियो ।

 काठमाडौँ, २५  बैशाख ।सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा दर्ता गरेको ३८ क्विन्टल तस्करीको सुन प्रकरण र सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै रहेको खुलेको छ ।‘गोरे’की श्रीमती निरू भनिने नर्वदा खरेल उप्रेतीसहितको लगानीमा ०६९ सालदेखि ‘गोरे’ तस्करीमा संलग्न रहेको ठहर गरेको थियो ।

चर्चित साढे ३३ किलो सुन काण्डमा २७ जना अभियुक्तहरुको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा सोमबारसम्म २७ अभियुक्तको बयान सकिएको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

बाँकी ३ जनाको बयान सकेर मंगलबार थुनछेकको बहस हुने उनले बताए । आइतबार सई बालकृष्ण सञ्जेलसहित अन्य अभियुक्तको बयान लिइएको थियो भने सोमबार बाँकीको बयान लिइसकेको श्रेस्तेदार दुलालले बताए । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनीहरुको बयान लिइदैँछ ।

राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान ‘चाचाजी’, राजेन्द्रकुमार शाक्य, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ ‘चन्दन’को बयान भइसकेको छ भने एसएसपी दिवेश लोहनीसहित ३ जनाको मंगलबार बयान हुँदैछ । सुन काण्डका ६३ जना विरुद्ध मुद्दा दायर भएको छ । त्रिभुवन विमानस्थलबाट ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

सुन काण्डमा मुछिएका ६३ मध्ये ३० जना अदालत उपस्थित भएका छन् भने ३३ जना अझै फरार छन् । जसमा सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती (गोरे)सहित सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भनिने मोहमद उस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, भविन राई भनिने भविन तामाङ, कृष्ण बस्नेत रहेका छन् ।

यस्तै, अन्य फरारहरुमा ‘मामा’ भनिने मोहनकुमार अग्रवाल, डेविट डा भनिने छिरिङ बाङ्गेल घले, बहुला भनिने सुनिलकुमार अग्रवाल, कालुरकालेरकिसन उपनाम भएका कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, चेतन भनिने बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, बेनु श्रेष्ठ, हरिशरण खड्का, निरु भनिने नर्वदा खरेल, प्रयास पराजुली, कमल कार्की, सञ्जय अधिकारी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, Chat Conversation Start Fri 1:13pm बृद्दहरुलाई खाना खुवाएर अाफ्नो जन्मउत्सब मनाएका थिए ।
  • यसअघिपनि धरै ठाँउहरुमा उनिले विभिन्न अनाथालयहरुमा सहयोग गर्दै अाएका छन् जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
  • – Nepali Online News Media-shikharnews.

काठमाडौं,

Chat Conversation Start
Fri 1:13pm

बृद्दहरुलाई खाना खुवाएर अाफ्नो जन्मउत्सब मनाएका थिए । यसअघिपनि धरै ठाँउहरुमा उनिले विभिन्न अनाथालयहरुमा सहयोग गर्दै अाएका छन्
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग ! – Nepali Online News Media-shikharnews.com
काठमाडाै, २१ वैशाख । युवासंघ नेपालका युवानेता तथा सममजसेवि अमित पौड्याले अाफ्नो जन्मदिनको अवसरमा काठमान्डौ १५ ब….
shikharnews.com

Sat 9:46am

स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेसहित) – Nepali Online News Media-shik
काठमाडाै, २२ वैशाख । नेपाल स्पाका सिईओ मोहनराज पाण्डेले मान्छेहरुले स्पा व्यवसायलाई गलत तरीकाले ब्याख्या गर्ने ….
shikharnews.com

Sat 6:46pm

Dhakal Dinesh is with Kamal Khatri and 2 others.
कार्ल माक्स जन्म द्दिशतबार्षिकिका अवसरमा अायोजित प्रबचन कार्यक्रममा नेता कमरेडहरुसंग ?
Dhakal Dinesh

Mon 3:34pm

युवा संघ नेपालको २८ औं स्थापना दिवश : प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गर्ने
(बैशाख २३, काठमाडौं) । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले संगठनको २८ औं स्थापना दिवशमा संस्थापक
everestmission.com

2:04pm

२५

Chat Conversation End

वैशाख ।सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा दर्ता गरेको ३८ क्विन्टल तस्करीको सुन प्रकरण र सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै रहेको खुलेको छ ।

सुन काण्डमा मुछिएका ६३ मध्ये ३० जना अदालत उपस्थित भएका छन् भने ३३ जना अझै फरार छन् । जसमा सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती (गोरे)सहित सुरेन्द्र गौतम, भोजराज भण्डारी, रुस्तम भनिने मोहमद उस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, भविन राई भनिने भविन तामाङ, कृष्ण बस्नेत रहेका छन् ।

बाँकी ३ जनाको बयान सकेर मंगलबार थुनछेकको बहस हुने उनले बताए । आइतबार सई बालकृष्ण सञ्जेलसहित अन्य अभियुक्तको बयान लिइएको थियो भने सोमबार बाँकीको बयान लिइसकेको श्रेस्तेदार दुलालले बताए । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनीहरुको बयान लिइदैँछ ।

राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान ‘चाचाजी’, राजेन्द्रकुमार शाक्य, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ ‘चन्दन’को बयान भइसकेको छ भने एसएसपी दिवेश लोहनीसहित ३ जनाको मंगलबार बयान हुँदैछ । सुन काण्डका ६३ जना विरुद्ध मुद्दा दायर भएको छ । त्रिभुवन विमानस्थलबाट ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

यस्तै, अन्य फरारहरुमा ‘मामा’ भनिने मोहनकुमार अग्रवाल, डेविट डा भनिने छिरिङ बाङ्गेल घले, बहुला भनिने सुनिलकुमार अग्रवाल, कालुरकालेरकिसन उपनाम भएका कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, चेतन भनिने बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, बेनु श्रेष्ठ, हरिशरण खड्का, निरु भनिने नर्वदा खरेल, प्रयास पराजुली, कमल कार्की, सञ्जय अधिकारी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?