३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !

सारांश

  • काठमाडौं, १७ जेठ ।
  • तस्करीमा संलग्न भनिएका  नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।
  • उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।

काठमाडौं, १७ जेठ । तस्करीमा संलग्न भनिएका  नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।

उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।
फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।

खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।

उनि ३३ किलाे सुन प्रकरणमा प्रहरीकाे खाेजि सुचिमा थिए । उनि सहित ७ जनालाइ रेडकर्नर नाेटिस जारि गरेकाे थियाे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dharame Singh Tajpuriya

    Dami ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?