‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता

सारांश

  • पोखरा, १० असार।
  •   मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।
  • उनको अझै पत्तो लागेको छैन ।

पोखरा, १० असार।  मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।उनको अझै पत्तो लागेको छैन ।

उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।

पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न
सुन प्रतितोला ९ सयले बढ्यो
सुन प्रतितोला ९ सयले बढ्यो
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पाँच अर्बको हस्तकला सामग्री निर्यात
पाँच अर्बको हस्तकला सामग्री निर्यात
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो
​एमालेको निश्कर्षः अपराधिक सञ्जालसामु सरकार निरिह बन्यो
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत

तपाईंले छुटाउनुभयो कि?