पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत
सारांश
- काठमाडौं, २८ असार ।
- सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन।
- नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बिहिबार संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।
काठमाडौं, २८ असार । सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बिहिबार संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।
बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए ।
भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’
उज्जोल ओली क्षेत्री
बौलायो के हो?
Sharad Chandra Acharya
Panijahaj ko kuro garne p.m. nai hun.hami janta ta kahile aaucha vanera parkhi raheka chaau.
Manish Hangaam
हैट तेसो गर्नु हुदाईन माननीय ज्यु!हाम्रो सम्माननीय प्रधानमन्त्री ज्युको पद खुस्किन छ
Man Rawal
_पानी जांबाज कुरा तो प्रधान मंत्री हो
Thaman Bhandari
कारबाई गरनि भय अोलिलाई गरनु कुरो अोलि जिले नै ल्यायको हो
Baburam Adhikari
समुन्द्रमा पानी जहाजमा नेपालको झन्डा राखेर चलाउने भन्दा किन कोही बहुलाउनु ?
Baburam Adhikari
के पि ओली रक्सी ,भाङ खाएर बस्नु पर्ने ?
Tilak Karki
kp olilai gare hunxa kura garne unai ho
Hari Giri
Yo rana sasan ho ra mananiye ju tapai kai jilla ma kudaunu parx pahila ahile chadai x ni hoin pani jahaj bhaktapur ma
Shiva Shrestha
यो पनि बौलाउन लागेछ
JN Bhatta
Taso ta k p ji nai ho ni
Raj Sundar Shrestha
Hanauman bhakta
Manoj Aryal
तिमी हरूकाे दुईतिहाई काे दम्भ सुरूभयाे
Ganesh Khadka
kura garne lai vanda hawa vasan dine lai garbe ho ki pahile neta jeee?
Gobinda Neupane
के को साइबर क्राइम मात्रै फाँसी दिनु पर्छ फाँसी ।रैती भएर राजा महाराजा हरुको बिरुद्ध बोल्ने दुस्साहस गर्ने अपराधी लाई फाँसी दिएर बालकृष्ण ढुङ्गेल हरु जस्ता महान पुण्य कर्ता हरु सबै लाई सम्मान गर्नु पर्छ।।।
दावा शेर्पा
महेस बस्नेत बौलायोकिकेहो अाफ्नै पर्धनमन्तिरीलाई साईबर क्राईमको मुद्दा लगाउने भन्छा
Danb Gm
महेसले आफ्नो नेता,प्रधानमन्त्रीको कुराको व्यंग्य किन नपचेको?बरु आफ्नै नेताको वरिपरिको बिजोगलाई कसरी पार लाउने,दिमाग र हात लगाउ,नहराउ!
Durga Basyal
त्यसो भए प्रधानमंत्री लाई हाल्नु पर्यो किनकी पहिला कुरा गर्ने उनै हुन