सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा

सारांश

  • काठमाडौं, २९ असार ।
  • महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ।
  • ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि उनलाई ल्याउन नसकेर ठगी गरेको आरोप प्रहरीको छ।

काठमाडौं, २९ असार । महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ।

ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि उनलाई ल्याउन नसकेर ठगी गरेको आरोप प्रहरीको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनुसन्धानका लागि सिमान्तलाई नियन्त्रणमा लिईएको बताए।

अन्तिमपटक गत मार्च १० गतेका लागि तय भएको उक्त कन्सर्ट विप्लप नेतृत्वको नेकपा माओवादीको चेतावनीका कारण स्थगित गर्नु परेको त्यतिबेला ओडिसी इन्टरटेन्मेन्टले जनाएको थियो।

ओडिसीले यसअघि नेपालमा ब्रायन एडम्स लगायत थुप्रै विश्व चर्चित कलाकारलाई नेपालमा ल्याईसकेको छ।

टुडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट दुईपटक स्थगित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसको कब्जामा युक्रेनी जहाज
रुसको कब्जामा युक्रेनी जहाज
कुलमानसँग किन चिढियो प्रधानमन्त्री ओलीको टिम
कुलमानसँग किन चिढियो प्रधानमन्त्री ओलीको टिम
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे
अख्तियार दुरुपायोग अनुन्धान आयोग प्रमुखको टुंगाे लाग्याे
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
10 Amazing Things In Nature You Won’t Believe Actually Exist
10 Amazing Things In Nature You Won’t Believe Actually Exist