उदयपुरमा जन्ती बाेकेकाे बस दुर्घटना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उदयपुरमा जन्ती बाेकेकाे बस दुर्घटना

सारांश

  • उदयपुर, ३२ असार।
  •   उदयपुरको त्रियुगा नगरपालिका–६ मा भएको बस दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।
  •   भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस अाइतबार  दुर्घटनामा परेकाे हाे ।

उदयपुर, ३२ असार।  उदयपुरको त्रियुगा नगरपालिका–६ मा भएको बस दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।  भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस अाइतबार  दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा बसमा सवार जन्ती आएका भारतीय नागरिक ३२ वर्षिय मनोज दासको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा  अाइतबार राती नै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार छन् भने बसलाइ प्रहरीले नियन्त्रण मा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?