जाेनकाे फिल्म ‘र’ नेपालमा शुटिङ् हुने
सारांश
- बलिउड एक्शन स्टार जोन अब्राहम अभिनित चलचित्र र को शुटिङ् नेपालमा पनि हुने भएको छ ।
- र अर्थात रोमियो अकबर वाल्टर एक जाजुस फिल्म हो जुन २०१९ मा रिलिज हुने ठूला प्रोजेक्ट मध्येको एक हो ।
- फिल्म नेपाल बाहेक भारतका विभिन्न शहरहरु गजरात कश्मीर र दिल्लीमा हुनेछ।
बलिउड एक्शन स्टार जोन अब्राहम अभिनित चलचित्र र को शुटिङ् नेपालमा पनि हुने भएको छ । र अर्थात रोमियो अकबर वाल्टर एक जाजुस फिल्म हो जुन २०१९ मा रिलिज हुने ठूला प्रोजेक्ट मध्येको एक हो । फिल्म नेपाल बाहेक भारतका विभिन्न शहरहरु गजरात कश्मीर र दिल्लीमा हुनेछ।
स्पाई थ्रीलर भनिएको उक्त फिल्ममा जोन एक जासुसको भूमिकामा देखिनेछन् । यतिबेला गजरातको जुनागढमा फिल्मको शुटिङ् हुँदैछ । त्यहिँबाट फिल्मको पहिलो तस्विर बाहिर आएको हो। परमाणुमा मिलेको सफलता पछि जोन अर्को धमाका गर्ने तयारीमा छन् । अब धमाका कस्तो हुन्छ त्यो त फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया