अक्सिजनमा बढाइएको मूल्य फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अक्सिजनमा बढाइएको मूल्य फिर्ता

सारांश

  • काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।
  • गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।
  • ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।

काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ ।

गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।

ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?