करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
सारांश
- एजेन्सी ।
- बलीउडमा करण चौहर प्रेम कथामा आधारित फिल्म बनाउन माहिर निर्माता निर्देशकका रुपमा परिचत छन् ।
- उनले बनाएको कुछ कुछ होता हैले बलीडमा काजोललाई स्थापित गराएको कसैले भुलेको छ ।
एजेन्सी । बलीउडमा करण चौहर प्रेम कथामा आधारित फिल्म बनाउन माहिर निर्माता निर्देशकका रुपमा परिचत छन् । उनले बनाएको कुछ कुछ होता हैले बलीडमा काजोललाई स्थापित गराएको कसैले भुलेको छ ।
उनै करण जौहरले अर्की अभिनेत्रीलाई सिल्भर स्क्रीनमा उतार्ने तयारी गरेका छन् । ती हट अभिनेत्री हुन् भूमि पेडनेकर ।
पेडनेकरले हालै आफ्ना केही हट तस्वीर सामाजिक सञ्जाल इंस्टाग्राममा पोस्ट गरेकी छन् । उनका तस्वीर इंस्टाग्राममा पोस्ट भएपछि भाइरल भएका छन् । तस्वीरमा पेडनेकर निकै सेक्सी देखिएकी छन् ।
उनी करण जौहरको फिल्म तख्तमा काम गरिरहेकी छन् । यसै फिल्मबाट उनले बलीउडको रंगिन दुनियामा कदम राख्नेछिन् ।
हेरौं उनका केही हट स्तवीरः

.jpg)










कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया