मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

सारांश

  • क्वेटा,पाकिस्तान, ९ साउन ।
  •   पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ ।
  • विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

क्वेटा,पाकिस्तान, ९ साउन ।  पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन्। मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
निर्वाचनपछि वामपन्थीबीच एकता हुने –  झलनाथ खनाल
निर्वाचनपछि वामपन्थीबीच एकता हुने – झलनाथ खनाल
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी

तपाईंले छुटाउनुभयो कि?