पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
६२ पटक हेरिएको
Shares
पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो

सारांश

  • रसुवा, १७ साउन ।
  • पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।
  • रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

रसुवा, १७ साउन । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाकाअनुसार भैंसेको पहिरो पन्छाउने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र पूर्णरुपमा सडक सञ्चलान गर्न नसकिए पनि आंशिकरुपमा एक दुई दिनभित्रै सञ्चालन गरिने जनाइएको छ । पहिरो पूर्णरुपमा पन्छाउन केही समय लाग्ने जनाइएको छ । सडक अवरुद्ध भएपछि विशेषगरी मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या परेको छ । दैनिकरुपमा भन्सार, राजश्व सरदर रु. एक करोड नोक्सानी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

(https://chacc.co.uk/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
प्रधानाध्यापकको सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
कखरा पढेको स्कुलमा कुलमानले  इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
कखरा पढेको स्कुलमा कुलमानले इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै कम्पनीविरुद्ध मुद्दा, अदालतकाे यस्ताे अादेश
नवलपुरमा २ दशमलव ६ प्रतिशत मत बदर
नवलपुरमा २ दशमलव ६ प्रतिशत मत बदर
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?

तपाईंले छुटाउनुभयो कि?