नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी
सारांश
- पर्वत ।
- नेकपाको केन्द्रको एकीकरणपछि जिल्लामा पार्टी एकीकरणको काम शुरु भएको छ ।
- नेकपाको एकीकरण हुन लागेको पर्वत जिल्लामा १३५ सदस्यीय कमिटी बनाइने भएको छ ।
पर्वत । नेकपाको केन्द्रको एकीकरणपछि जिल्लामा पार्टी एकीकरणको काम शुरु भएको छ । नेकपाको एकीकरण हुन लागेको पर्वत जिल्लामा १३५ सदस्यीय कमिटी बनाइने भएको छ ।
पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको एमालेबाट ७२, माओवादी केन्द्रबाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।
पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया