एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
सारांश
- काठमाडौँ, ३ भदौ ।
- एसियाड फूटबलको आफ्नो अन्तिम खेलमा नेपाल माथि पाकिस्तान हावी भैरहेको छ ।
- ८५ मिनेटको खेल सकिँदा पाकिस्ता २( १ गोल अन्तरले अगाडी रहको छ ।
काठमाडौँ, ३ भदौ । एसियाड फूटबलको आफ्नो अन्तिम खेलमा नेपाल माथि पाकिस्तान हावी भैरहेको छ । ८५ मिनेटको खेल सकिँदा पाकिस्ता २( १ गोल अन्तरले अगाडी रहको छ ।
आफ्ना दुवैखेलमा हार व्यहोरेका दुवै टोलिलाई दोस्रो चरणमा जानका लागि यो खेल जित्नु निकै महत्वपूर्ण रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया