आगलागीबाट करिब ८ लाखको धनमाल क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
आगलागीबाट करिब ८ लाखको धनमाल क्षति

सारांश

  • विराटनगर ८ भदौ।
  • पाँचथर जिल्लाको याङवरक गाउँपालिका वार्ड नम्बर ४ स्थीत फुसको छानो भएको तीनतले घरमा खोले पकाउने क्रममा  बिहीबार आगलागी हुँदा घर पूर्णरुपमा जलेर करीव ८  लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
  • याङवरक गाउँपालिका वार्ड नम्बर ४ का तईन्द्र कटुवाल ले आफ्नो  घरमा गाईबस्तुको लागि खोले पकाउने क्रममा एकासी आगो ले निज को ३ तले घर र घर भित्रको मालसामान जलेर नस्ट भयको प्रहरीले जनाएको छ।

विराटनगर ८ भदौ। पाँचथर जिल्लाको याङवरक गाउँपालिका वार्ड नम्बर ४ स्थीत फुसको छानो भएको तीनतले घरमा खोले पकाउने क्रममा  बिहीबार आगलागी हुँदा घर पूर्णरुपमा जलेर करीव ८  लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

याङवरक गाउँपालिका वार्ड नम्बर ४ का तईन्द्र कटुवाल ले आफ्नो  घरमा गाईबस्तुको लागि खोले पकाउने क्रममा एकासी आगो ले निज को ३ तले घर र घर भित्रको मालसामान जलेर नस्ट भयको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?