नदीमा बेपत्ता २ बालकको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नदीमा बेपत्ता २ बालकको शव भेटियो

सारांश

  • सिरहा ।
  • कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
  • सिरहा गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो ।

सिरहा । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । सिरहा गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो ।

सिरहा गोलबजार शिव मन्दिरमा चढाउन जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका थिए।

सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिकै, राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

चार जना समूहमा कमला नदीको जल भर्ने क्रममा डुबेका एक बालकको स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
रुपन्देहीका अधिकांश  क्षेत्रमा मतदान सुरु
रुपन्देहीका अधिकांश क्षेत्रमा मतदान सुरु
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
यसरी पैसा बनाउने भन्दै काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ । 
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
डडेल्धुरा बस दुर्घटना, मृतक १८ जनाको सनाखत
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित