७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका माथि बलात्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका माथि बलात्कार

सारांश

  • बिराटनगर १२ भदौ।
  • बलात्कारका घट्ना सार्वजनिक भईरहेका समयमा  मोरङ्ग जिल्ला को बेलबारी ५ घर भई मोरङको रंगेली नगरपालिका वार्ड नं.
  • २ जलियाटोल स्थित छोरीको घर आएकी वृद्धालाई नातामा सम्धी पर्ने ६० वर्षीय सुन्दरलाल झागडले बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ।

बिराटनगर १२ भदौ। बलात्कारका घट्ना सार्वजनिक भईरहेका समयमा  मोरङ्ग जिल्ला को बेलबारी ५ घर भई मोरङको रंगेली नगरपालिका वार्ड नं. २ जलियाटोल स्थित छोरीको घर आएकी वृद्धालाई नातामा सम्धी पर्ने ६० वर्षीय सुन्दरलाल झागडले बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ। झागडलाई प्रहरीले पक्राउ गरेको छ।मा ७० वर्षीया वृद्धा र १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ।मदिरा सेवन गरी झागडले बलात्कार गरेको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए।

यसैगरी, मोरङको धनपालथान गाउँपालिका ४ का १९ वर्षीय महेश चौधरीलाई १३ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।बालिकालाई ललाई–फकाई गरी स्थानीय एक निजी विद्यालयको एकान्त कुनामा लगेर चौधरीले बलात्कार गरेको निरीक्षक कार्कीले बताए।दुबै घटनाका पीडितको स्वास्थ्य चेकजाँचपछि अदालतवाट म्याद थप गराएर आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Umesh Dhakal

    लाग्छ, यो देशमा बलात्कार अनी हत्याको सिजन नै शुरु भएछ !!
    ‘अपराधीलाई कारवाहि होस’

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन
सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो
उपेन्द्रलाई ओलीले हिस्स बनाईदिए, महन्थसँग हिमचिम बढ्यो
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
आज एसइईको नतिजा आउँदै, कसरी हेर्ने ? (विस्तृतमा)
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’

तपाईंले छुटाउनुभयो कि?