हरेक वडामा फ्री वाइफाइ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरी फ्री वाइफाइ दिन लागिएको छ ।
  • गाउँपालिकाका ८ वडामा इ–हाजिरी र इन्टरनेट जडान गरिने गाउँपालिकाले जनाएको छ ।

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरी फ्री वाइफाइ दिन लागिएको छ । गाउँपालिकाका ८ वडामा इ–हाजिरी र इन्टरनेट जडान गरिने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिकामा फ्री वाइफाइ राखिने बताइएको छ ।

हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको ५ लाख रुपियाँ बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको छ । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।

गाउँपालिका कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
प्रधानमन्त्रीलाई भेट्न आज गौतम र पौडेल सिङ्गापुर जाँदै
मनाेरञ्जन समाचार : गम्भीर रोगबाट आलिया भट्ट पीडित
मनाेरञ्जन समाचार : गम्भीर रोगबाट आलिया भट्ट पीडित
चुनावी  परिणाम: काग्रेसको अग्रता कायम, एमाले पछ्याउदै
चुनावी परिणाम: काग्रेसको अग्रता कायम, एमाले पछ्याउदै
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्