राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द

सारांश

  • उदयपुर २६, भदौ।
  • चार सुत्रीय माग राखेर  देशभर रहेका ४० हजार राहत शिक्षकहरुले आज बाट देशभर का स्कूल बन्द गरेपछि, मंगलबार उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द भयका छन।
  • राज्य बाट अपहेलित हुदै  पेशागत सुरक्षा र समानतालाई सरकारले विभेद गरिरहेको भन्दै  नेपालको ४० हजार राहत शिक्षकहरुले भदौ २६ देखि २८ सम्म नेपाल अधिराज्य भरिका सामुदायिक विधालय हरु बन्द गर्ने नेपाल राहत शिक्षक केन्द्रिय समितिले अपिल जारी गरि सकेको छ भने सरकार यसबारे मा मौन रहेको भन्दै राहत शिक्षक समितिका जिल्ला अध्यक्ष गेसराज कार्कीले बताए,उनले भने हाम्रो ३ दिन को बन्द को आज पहिलो दिन भएको र यो हामी राहत शिक्षकको आबाज सरकार न सुने अझ आन्दोलन गर्ने जानकारी समेत गराए।

उदयपुर २६, भदौ।चार सुत्रीय माग राखेर  देशभर रहेका ४० हजार राहत शिक्षकहरुले आज बाट देशभर का स्कूल बन्द गरेपछि, मंगलबार उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द भयका छन।

राज्य बाट अपहेलित हुदै  पेशागत सुरक्षा र समानतालाई सरकारले विभेद गरिरहेको भन्दै  नेपालको ४० हजार राहत शिक्षकहरुले भदौ २६ देखि २८ सम्म नेपाल अधिराज्य भरिका सामुदायिक विधालय हरु बन्द गर्ने नेपाल राहत शिक्षक केन्द्रिय समितिले अपिल जारी गरि सकेको छ भने सरकार यसबारे मा मौन रहेको भन्दै राहत शिक्षक समितिका जिल्ला अध्यक्ष गेसराज कार्कीले बताए,उनले भने हाम्रो ३ दिन को बन्द को आज पहिलो दिन भएको र यो हामी राहत शिक्षकको आबाज सरकार न सुने अझ आन्दोलन गर्ने जानकारी समेत गराए।

             

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?