अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् ।
  • वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिका जानुअघि यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले अमेरिका जानुअघि यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए । “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिए । “आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भने ।

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ । “वहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो ” प्रधानमन्त्री ओलीले भने, “२०४६ सालको जनआन्दोलनमा वहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनरबहाली गर्न सजिलो भएको हो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
भीटेनभन्दा सयौं गुणा खतरा भीटीएम, उनलाई पक्रन के गरिरहेको छ प्रहरी ?
भीटेनभन्दा सयौं गुणा खतरा भीटीएम, उनलाई पक्रन के गरिरहेको छ प्रहरी ?
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
किन गरे १२ क्विन्टल चार किलो शंखेकीरा संकलन
किन गरे १२ क्विन्टल चार किलो शंखेकीरा संकलन
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित
प्युठानमा विप्लव समूहका नेता वडाअध्यक्षमा निर्वाचित
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
न्यायापालिकाको रक्षाका लागि क्रियाशील हुने, काँग्रेस!