पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
९५
|
३० पटक हेरिएको
Shares
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै

सारांश

  • काठमाडौं, १४ माघ ।
  •   चुनाव हारेपछि नेता प्राय गाउँ पस्दैनन् ।
  • नेपालमा चुनाव आएपछि मात्र झुल्कने नेता पनि छन् ।

काठमाडौं, १४ माघ ।  चुनाव हारेपछि नेता प्राय गाउँ पस्दैनन् । नेपालमा चुनाव आएपछि मात्र झुल्कने नेता पनि छन् । तर, यसपटकको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निरन्तर मतदातामाझ छन् । उनी आफ्नो पुरानो डाक्टरी पेशामा फर्किँदै स्वास्थ्य जाँचमा सक्रिय छन् ।

मतदाताको गाउँबस्तीमा अहिले पनि उनी व्यस्त देखिएका छन् । कोइरालाले राजनीतिक सक्रियतासँगै सामाजिक कामलाई पनि निरन्तरता दिएका छन् । चिकित्सकसमेत रहेका कोइराला गत साउन २८ पछि बाढी पीडितको स्वास्थ्य परीक्षण गर्न चिकित्सक टोलीसहित आफै खटिएका थिए ।

आइतबार पनि डा. कोइराला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा स्थानीयको स्वास्थ्य परीक्षण गर्न व्यस्त देखिन्थे ।

तीनपैनी टोलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा कोइराला अरु चिकित्सकसँगै दिनभरि स्थानीयको स्वास्थ्य जाँच गर्न खटिए । ‘चुनाव हारियो भनेर निर्वाचन क्षेत्र र मतदातालाई नै माया मार्ने कुरा आउँदैन्,’ कोइरालाले भने, ‘म महिनामा तीन चारदिन आफ्नै निर्वाचन क्षेत्रमा खटिएकै छु । राजनीतिसँगै चिकीत्सकीय काम पनि गरिरहेको छु तर समाजसेवाका लागि ।’

कोइरालाले चुनावी परिणाम आएपछि करिब एक महिनासम्म मतदातालाई धन्यवाद दिन विविध कार्यक्रम गरेका थिए । आफ्नी आमा स्वर्गीय नोना कोइरालाको १२ औ स्मृति दिवसमा आइतबार डा.कोइरालाले सुन्दर हरंैचामा स्थानीयको स्वास्थ्य परीक्षण गरे । निःशुल्क औषधि पनि वितरण गरे । नोना कोइराला स्मृति प्रतिष्ठानले त्यहाँ शिविर आयोजना गरेको थियो ।

८० वर्षीया जोगमाया तामाङले स्वास्थ्य परीक्षण गराउने पालो कोइरालाको टेन्टमा पर्यो । उनको रक्तचाप जाँचेर कोइरालाले के के समस्या छ भनेर सोधेपछि उनको इसीजी गर्न र अरु थप परीक्षण गर्न रेफर गरे ।

त्यहीं शिविरमा प्याथोलोजीको समेत व्यवस्था थियो । तामाङको थप स्वास्थ्य परीक्षण गरेपछि उनलाई औषधि लेखिदिए । सुन्दरहरैंचा–५ की खड्गकुमारी अधिकारीले डा. कोइरालाले आफूलाई जाँच गर्दा अच्चम लागेको बताउँदै भनिन्,‘उहाँलाई त नेता भनेर मात्र चिनेको थिएँ, तर उहाँ त डाक्टर पनि हुनुहुँदो रहेछ परीक्षण गरेर औषधि दिनुभयो ।’

आमाको नाममा स्थापना गरिएको प्रतिष्ठानले बाढी पीडित र भूकम्पको बेला पनि सामाजिक काम गरेको कोइरालाले बताए । उनले भने,‘विपद्का बेला म आफैं पीडितसमक्ष पुगेर सेवा गर्दै आएको छु । सामाजिक कामलाई राजनीतिसँग जोड्नु हुन्न ।’

आइतबारको शिविरमा नाक,कान,घाँटी, स्त्रीरोगका करिव ९ सय विरामीले जाँच गरे । बिरामीको रगत, दिसापिसाब, खकार जाँच गर्न शिविरमै प्याथोलोजी सेवा दिइएको थियो ।

शिविरमा नोवल मेडिकल कलेज विराटनगरका १२ जना चिकित्सक पनि खटिएका थिए । यसैबीच तीनपैनी चौकमै आयोजित कार्यक्रममा डा. कोइरालाले जाडाको दुई सय थान न्यानो कपडा वितरण गरे । विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया

95 कमेन्ट

    Comment Author

    Sunil Suni Bhardawaj

    Hare pachi k garnu ra…

    Comment Author

    Hari Ghimera

    योकांग्रेस ले के के गर्न थालेको अब केके गर्न बाकिछ सबै गर्नेभो

    Comment Author

    Badri Prasad Humagain

    पहिलेनै यो बुद्दी आको भय चुनाव जितिन्थोनि

    Comment Author

    Mohan Kayasta

    Good. Don’t go to politics please.

    Comment Author

    Prakash Kumar Maharjan

    Natak ho pareko (2072 1 12 ) khoi chor purkhako samnals

    Comment Author

    Milan Rai

    jaba paryo raati ,taba buri taati.bhanekai yahi ho shekhar babulaai.

      Comment Author

      Durga Bhandari

      I understand get s l have those mobile numbeknoiowingly
      8926-386-03iffyoiioied

      Comment Author

      Ashok Limbu

      We don’t have to see from political point of view. think positive,be positive,do positive,no matter gaining or winning is the way of life-time.

    Comment Author

    Ankita Khatri

    govinda kc hun khojeko

    Comment Author

    Madan Kandel

    राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन सिक्नु पछ म दिल खोलेर खुसी छु सबै ले अाफनो पुरानो काम लाई पनि सगै लियर हिडे भष्टचार कम हुन्छ की

    Comment Author

    Yadab Raj Dhungana

    Yesko natak

      Comment Author

      Arjun Dhungana

      नाटक त एमालेले मात्र हाे

    Comment Author

    Shiva Adhikari

    Good D.sab sewa nai dharma ho

    Comment Author

    Narayani Laxmi

    चर्चा मा अाउने मेलाे ।

    Comment Author

    Rameshwor Pandit

    चेत खायछन।

    Comment Author

    YN Subedi

    Ramro

    Comment Author

    Binod Rajbansi

    Good ati nai ramro.rajniti vaneko besiya randi aimai jastei ho.sabai vanda duhulo kuro janata ho.janata lai sewa dina sake.vagawan nai saraha ho

    Comment Author

    Chudamani Dhurba Devkota

    रामबरण यादब पनि डा ःहुन यि किन सरकारी सुबिधा खोजेर रोजेर बसेको जनकपुरमा आफ्नै नर्सिङ होम छ बिरामि जांचेर बसे हुने त ।।

    Comment Author

    Uttam Purush

    काग्रेसकाे नेता हुनु भन्दा जनताकाे डा हुनु गर्व ।

    Comment Author

    Sushil Xetri Rolpali

    Thjkai xa prayas ati sundar

    Comment Author

    Arjun Dhungana

    राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन सिक्नु पछ म दिल खोलेर खुसी छु सबै ले अाफनो पुरानो काम लाई पनि सगै लियर हिडे भष्टचार कम हुन्छ की

    Comment Author

    Komal Panta

    शेखरले राजनीति गरेको हो । जनताको सेवागर्नेले के को रा-
    जनीति गर्नु पर्छ ?

    Comment Author

    Ramesh Karki

    बल्ल चेत खुलेछ डाक्टर साप को।

      Comment Author

      Kiran Prasai

      Ye hora kasari taha paunu vayo hajur le …jaba samma yo khate koirala pariwar varat ko Dalali hunxa yestai hunxa hamro desh

    Comment Author

    Govinda Bhattarai

    राम्रो काम को सुरु वात ,,,!!!

    Comment Author

    Manoj Lamichhane

    डा केसी ले सिकाए सबै डा ले कम्ति मा १गॉउ लाइ सपार्ने काम गरे उदाहरण बन्थ्यो कि?

    Comment Author

    Ashok Limbu

    Dr.you have got your leadership quality as well as societies welfare.The country requirement is todayS need BRAVO.We salute you.

      Comment Author

      Dilli Prasad Rai

      No no fucking koirala !I knew he want vote next time because he had hate poor people before so loose his election befor हे हे हे

      Comment Author

      Karma Lama

      He is make doing drama as result of loosing in election if he is real social worker he had been doing before election and forever…so nobody can do believe him he is soial worker for lower class of society.

    Comment Author

    Moti Basnet

    Yo ho ni ta kayeda carcha ma aune

    Comment Author

    Adhikari Deependra Sarkar

    Pawan Messi

    Comment Author

    Tanka Pulami Mogar

    KIN VOT HALENAN vanerw chek garna gako ta hoin katai

    Comment Author

    Kamal Upadhaya

    Good job doctor sab

      Comment Author

      Bikram Thapa

      Neta giri garnu vanda aafnai specialized pesa gare ko ramro

    Comment Author

    Dilli Prasad Rai

    नाटक गर्छ मुलाको साग ?पहिला जनतालाई येस्तो गरेको भय भोट दिँथेत ?गरिबलाई नहेर्ने चोर काँग्रेशि हरुको नाटक हेर त ?अहिले 65वर्षको लाई वृद्द भत्ता रे ?पहिला येही वृद्द भत्ता को विरोध गर्ने सेरे देउपा र रामसरण महत नै हुन किन अहिले बेमौसम मा ?के यो बजेट भाषण हो ?सरम छैन चोर कांग्रेश ?

      Comment Author

      Kamal Paudel

      Get well soon

    Comment Author

    Bharat Rumdali

    naatak…

    Comment Author

    Kedar Bahadur

    Man jitna natak greko

    Comment Author

    Coolbachchu Marakhu

    हेर….यस्तो सद्बुद्धी उहिले आएको थियो भने चुनावमा जनताले लोक्पा त खुवाउँदैन थिए…

    Comment Author

    Rajkumar Kayastha

    Ab k kam j gareni samsy bhanda paxadi budhi aayshi

    Comment Author

    Krishna Chapagain

    LA badaixa Dr shab

    Comment Author

    Kamal Paudel

    पेशा कि सेवा ? पत्रकारज्यू पेशा र सेवामा फरक छुट्ट्याउन जानिदैन? शेखर पुरानो पेशामा फर्किएका होइनन् , आफ्नो सीप र ज्ञान अनुसारको सामाजिक सेवा गरेका हुन् ।

    Comment Author

    Hari Chokhal

    आफनै बुढी लाई झै गर्छ यो कोइराला ले

    Comment Author

    Ghanshyam Shrestha

    राम्रो काम को सुरुवात

    Comment Author

    Ganesh Deuba

    Good moral

    Comment Author

    Keshab Koirala

    राम्रो काम।अाफ्नो निर्वाचन क्षेत्र बाहिर पनि जानू होला

    Comment Author

    Saila Lama

    Vot batulne Kam gardaixa Congressi haru

    Comment Author

    Dipak Kc

    Napyo mujile

    Comment Author

    Anil Kumar Thapa

    Yo sab rajnete natke howruhunn

    Comment Author

    Rajendra Shah

    Good job

    Comment Author

    Bishnu Dhakal

    राम्रो काम गरेकाेमा धन्यबाद हजुरलाई

    Comment Author

    Anil Kumar Thapa

    Mdesi daju vai ho phdeyle kei gerayn vwnuhuxa tr ailya phdeya vanda mdhesi netta dherayxan key bekas gryata

    Comment Author

    Dinesh Koirala

    बल्ल काका लाइनमा अाँउनुभयाे।

    Comment Author

    Ravi Kumar Bartula

    good job

    Comment Author

    Purna Gurung

    नाटक

    Comment Author

    Rajendra Koirala

    good job netaji keep it up

    Comment Author

    Ramkrishna Khand

    राम्रो काम को सुरु वात ,,,!!!

    Comment Author

    Pramod Pyakurel

    Good job Dr Saab..

    Comment Author

    Surendra Pd Swarnakar

    Desh banau hudai x

    Comment Author

    RC Gopal

    Sworga janxa ki kya ho aba dekhi sugur pani khae k khae k.

    Comment Author

    Surendra Pd Swarnakar

    An jail ma halnu parx precedent nanx

    Comment Author

    Damodar Lamsal

    अब काङ्ग्रेसी नेताहरूको आखा खुलेछ?देउवा,शेखर कोइराला आदीको पहिले नै यस्तो बुद्धि आएको भये यो हालत हुने थिएन नि?

    Comment Author

    Tilak Khadka

    good

    Comment Author

    Govinda Shrestha

    राम्रो कार्य

    Comment Author

    Thakur Thapa

    पहिला सही काम गरेको भए चुनावमा अत्यधिक मतले जिताउने थिए। यसलाई अंग्रेजी मा Too late भन्छ क्यारे कि कसो हो?

    Comment Author

    Mallik Chauhan

    हरे यिनका राजनीति । अलिक अस्ति चुनाव अघि ५ जना जतिलाइ मात्र भएपनि चेकजाँच गरेको फोटो यसरिनै पोस्ट गरेको भए जित्ने थिए होला ।

    Comment Author

    Deepak Bhandari

    Ubelama Bp kIhslai Rajniti ghusayara khatam paryo yo natak jantale bujheka can.

    Comment Author

    Radhe Shyam Mishra

    cong.ko kamjori pattalagayekoma i feel happy

    Comment Author

    Ganeesh Rai

    Good Job

    Comment Author

    Pahalsingh Bhandari

    Good janeko pesa po garne ho des lutna vanda

    Comment Author

    Tara Basnet

    Good job dr shab

    Comment Author

    Lunkaes Rolpali

    बेकार हो

    Comment Author

    Rajan Pratap Singh Basnyat

    From when you are following Dr
    K C PATH

    Comment Author

    Mahamad Miya

    आउने चुनाबको लागी भोट फकाउँदैं त होइन

    Comment Author

    Leo De Perla Sereng

    Neta haruko niswatha ta kaha bata garchan ra sabai bhabisyako lagi bato koreko. Yesma kunai bemat chaina

    Comment Author

    Basnet Indra

    Owau I have solute to u dr shekhar geu should.be.do.all persion twice.a.day.after.then better for.man

    Comment Author

    Sudarshan Roka

    पहिला देउवा बा काे चेकजाच गराै डाक्टर साव

    Comment Author

    Dipak Shahi Thakuri

    Good

    Comment Author

    Balachandra Bhandari

    हराउनै पर्थ्यो र हार्नु भो पनि,नत्र वहाँ कहाँबाट विरामी भेट्न जानु?तसर्थ वहाँले जित्नुभन्दा हार्नु राम्रो ,जनताको लागि।

    Comment Author

    Gangaram Regmi

    घृणित राजनिति भन्दा धेरै राम्र‍ो ,सेवाभावमा प्रेरित व्यक्तित्व ।

    Comment Author

    Ajit Sharma

    सहि काम छाेडेर, गलत काम(राजनीति ) नगर्नु थियाे,*देरअाएद दुरुस्त अाएद*

    Comment Author

    Gopal Thapa

    Awesome

    Comment Author

    पोखरेल जी

    राजनीति अफापसिध्द भयो डाक्टर साव लाई ….

    Comment Author

    Keshu Oc

    जन्ता फकाउन त हाम्रो देश कि नेता हरु ले जानेकै छ।।। चुनाब भन्दा पहिला बुद्दी आयेन ???

    Comment Author

    Bhim Prasad Shrestha

    उत्कृष्ट कार्य। जय नेपाल। सेवानै सर्बोतम धर्म हो

    Comment Author

    Mukunda Wagle

    Good doctor ko kam nai thik ho da.le biraminai jachanu parcha na ki rajniti

    Comment Author

    बिरेन्र्द कटवाल

    good job

    Comment Author

    Narbahadur Gharti

    सेवानै धर्म हो धेरै राम्रो शेखरदाइ जय नेपाल

    Comment Author

    Deuman Budhathoki

    डा,को काम बिरामी को उपचार गर्ने हो राजनैतिक गर्ने होइन बल्ल अक्कल आएछ ।

    Comment Author

    Saphar Shrestha

    It”s a good job. Keep it up forever
    Dr. saheb.

    Comment Author

    Naresh Patel

    Good work

    Comment Author

    Jiwan Rijal

    Ramro kam Aba arule pani sikne ki

    Comment Author

    Anil Wosti

    बल्ल सहि काम गर्नु भो डाक्टर साब

    Comment Author

    Abin Karkee

    Good job yahi thik x suhaux

    Comment Author

    Narayan Sharma

    बधाई छ । कतै बिर्सेर अर्को औसधि नलेख्नु होला ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 95
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?