काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड

सारांश

  • देशमा नेकमा एमालेविरुद्धको र्मार्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पन िएमालेसंगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेतताहरुलाई पाखा लगाउने नियोजित अभियान सुरु भएको छ ।
  • प्रचण्ड निकट सुत्रका अनुसार विचार र ब्यबहार जो एमालेसंग निकट छन् र जसले कांग्रेसभन्दा एमालेसंग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मनत्त बनाईने छैन, कदाचित मन्त्री बनाउनु परे पनि राम्रो मन्त्रालय दिईने छ्रैन ।
  • पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफरिसमा गिरिजामणी पोखरेललाई भौतिक योजना मन्त्रलायको जिम्मेवारी दिईनुपर्छ भन्ने माग भईरहे पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् ।

देशमा नेकमा एमालेविरुद्धको र्मार्चाबन्दी कसिलो तुल्याउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पन िएमालेसंगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेतताहरुलाई पाखा लगाउने नियोजित अभियान सुरु भएको छ ।

प्रचण्ड निकट सुत्रका अनुसार विचार र ब्यबहार जो एमालेसंग निकट छन् र जसले कांग्रेसभन्दा एमालेसंग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मनत्त बनाईने छैन, कदाचित मन्त्री बनाउनु परे पनि राम्रो मन्त्रालय दिईने छ्रैन ।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको सिफरिसमा गिरिजामणी पोखरेललाई भौतिक योजना मन्त्रलायको जिम्मेवारी दिईनुपर्छ भन्ने माग भईरहे पनि प्रचण्ड पोखरेललाई उक्त मन्त्रालय दिनुपर्छ भन्नेमा अहिलेसम्म छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
इलाममा बढ्यो चुनावी सरगर्मी
इलाममा बढ्यो चुनावी सरगर्मी
कस्तो रहला शुक्रबार देशभरको मौसम?
कस्तो रहला शुक्रबार देशभरको मौसम?
प्रम ओलीको भाषण भारतीय मिडियाको चासोमा
प्रम ओलीको भाषण भारतीय मिडियाको चासोमा
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’

तपाईंले छुटाउनुभयो कि?