जहाजमै युवतीको मृत्यु, घटना गुपचुप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जहाजमै युवतीको मृत्यु, घटना गुपचुप

सारांश

  • भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।
  •  यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।
  • असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै रायमाझी भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
गृह मन्त्रालयमा तयार भयो ४ सय गुण्डाको लिस्ट
गृह मन्त्रालयमा तयार भयो ४ सय गुण्डाको लिस्ट
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल
लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?
हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?