कति थरी छन् निर्मलाको पोस्टमार्टम रिपोर्ट ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २३ असोज ।
  • निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ।
  •   समितिले छानबिन होइन, सार्वजनिक सूचनालाई टिपोट गरेर मात्र प्रतिवेदन पेश गरेको देखिन्छ।
काठमाडौं, २३ असोज । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ।  समितिले छानबिन होइन, सार्वजनिक सूचनालाई टिपोट गरेर मात्र प्रतिवेदन पेश गरेको देखिन्छ। छानबिन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पताल अञ्चल अस्पतालका डा। हरिकुमार श्रेष्ठसहित तीनजनाको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ।  नयाँ पत्रिका दैनिकका अनुसार  प्राप्त प्रतिवेदनअनुसार पोस्टमार्टममा पाँच चिकित्सक सहभागी थिए। सो प्रतिवेदनमा डा। श्रेष्ठबाहेक डा. एमएन अन्सारी, डा.सन्दीपकुमार, डा.धीरज जोशी र डा.सुदीप खनालको हस्ताक्षर छ।
घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धाता डा. ल्हामो शेपाले पनि तीनजनामात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेको बताइन्। ‘मैले पोस्टमार्टमको हार्डकी नै हेरेकी थिएँ, जसमा तीन चिकित्सकको मात्र हस्ताक्षर थियो। अनुसन्धान प्रक्रियाको गोपनीयताका कारण मैले त्यसको कपी लिइँन। अहिले पाँचजनाको हस्ताक्षर भएको प्रतिवेदन हेरेर आश्चर्य लागेको छ’ उनले भनिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोरमका कार्यकर्ता कहाँ राख्ने भन्ने कांग्रेसलाई गाह्रो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
Oli back home from China
Oli back home from China
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
कांग्रेसका जिल्ला सभापतिहरु हेटौंडा पुगे
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार

तपाईंले छुटाउनुभयो कि?