गुडिरहेको बसबाट खसेर एक खलाँसीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर ।
  • मध्यपुरथिमि गठ्ठाघरमा गुडिरहेको बसबाट खस्दा बसका खलाँसीको मृत्यु भएको छ ।
  • बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडिको भर्याङबाट खसेर २२ वर्षका एक खलाँसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुर । मध्यपुरथिमि गठ्ठाघरमा गुडिरहेको बसबाट खस्दा बसका खलाँसीको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडिको भर्याङबाट खसेर २२ वर्षका एक खलाँसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सोमबार गठ्ठाघरको अर्बिट स्कूल अगाडि भएपनि मृतकको पहिचान खुल्न सकेको छैन ।
खलाँसीकाबारे बसका चालक सुन्दर कर्माचार्यलाई पनि खासै जानकारी नभएको बताएका छन् ।

उनी कुन ठाउँका हुन भन्ने पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ । बसका चालक कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
  आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
  आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
दोलखामा एमालेको जित निश्चित, ३० हजार भन्दा बढी मतको मतान्तर
दोलखामा एमालेको जित निश्चित, ३० हजार भन्दा बढी मतको मतान्तर
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर